दुःश्रवता

ना.

  1. कठोर वर्ण भएर कानमा धक्का दिने पद हुँदा हुने पददोष; एक प्रकारको काव्यदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)