दुःश्रव
वि. [सं.]
- मुस्किलसँग सुन्न सकिने; सुन्दा अप्रिय लाग्ने; कर्णकटु।
- काव्यका दोषहरूमध्ये सुन्दा अप्रिय लाग्ने एक दोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)