दुःसह

वि. [सं.]

  1. मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन।
  2. सहनै नसकिने; असह्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)