दुःसाध्य
वि. [सं.]
- मुस्किलसित मात्र सिद्ध गरिने; कठोर परिश्रमले मात्र सिद्ध गर्न सकिने; दुष्कर।
- सिद्ध गर्नै नसकिने; असाध्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)