दुःसाहसिक

वि.

  1. साहस गर्न अनुचित तथा निष्फल हुने (कार्य।
  2. अनैतिक तथा अधार्मिक कामकुरामा साहस देखाउने।
  3. चोर; डाँकू।
  4. अनैतिक वा दुश्चरित्र व्यक्ति; परस्त्रीगामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)