दुःस्वप्न

ना. [सं.]

  1. नराम्रो फलको सङ्केत गर्ने सपना; खराब सपना।
  2. गर्न नसकिने वा हुनै नसक्ने कामकुराको इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)