दुःस्वभाव

ना. [सं.]

  1. नराम्रो आचरण; खराब बानीबेहोरा, दुष्ट प्रकृति।
  2. नराम्रो स्वभाव भएको; दुष्ट प्रकृतिको; दुःशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)