दुईमुखे

वि.

  1. दुईमुख भएको; दुईजिभ्रे।
  2. पकाउँदा दुईतिर भाँडा बसाउन हुने (चुलो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)