दुईसुरे

वि.

  1. चित्त स्थिर नभएको; विचारधारा परिवर्तन गरिरहने; दोधारे।
  2. कुनै कुराको निर्णय गर्न नसक्ने; अडिलो विचार नभएको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)