दुकान
ना. [फा.]
- बिक्री गर्ने उद्देश्यले सरसामान राखिएको दलान वा घर; बिक्रीस्थल; पसल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)