दुखसान्ती
ना.
- काम गरेअनुसार दिइने, पाइने केही वेतन वा स्वल्प पारिश्रमिक।
- मिहिनेत गरेअनुसार; दुःख गरेमुताबिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)