दुखसास्ती

ना.

  1. कुनै काम गर्दा दुःख गरेबापत दिइने, पाइने वा हुने लाभ; त्यस्तो पारिश्रमिक वा ज्याला।
  2. दुःख गरेअनुसारको धेरथोर आय; दुःखसान्ती।
  3. दुःख र शासना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)