दुग्धशाला

ना.

  1. प्रशोधन गरी ग्राहकहरूमा वितरण गर्नाका निम्ति जम्मा गरिने दुधको भण्डार; डेयरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)