दुग्ध व्यवसाय

ना.

  1. दुधको बिक्री, वितरणको कारोबारसम्बन्धी पेसा; दुधको व्यवसाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)