दुङदुङे

ना. [सं. दुदुम]

  1. लसुनका जस्तै चेप्टा तर निकै साना पात हुने र त्यस्तै केही हल्का बास्ना आउने मसलाका रूपमा प्रयोग गरिने, लेकमा हुने एक प्रकारको झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)