दुच्छर
वि. [सं. दुश्चर]
- दुष्ट स्वभाव भएको; खराब।
- मुखको छुच्चो; मुखाले; दुर्मुखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)