दुच्छरपन/पना

ना.

  1. दुच्छर हुनाको स्वभाव वा अवस्था; तह नलाग्ने चाल; दुष्ट स्वभाव वा बानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)