दुदु
ना.
- दुध (बालबोलीमा)।
- साना र लाम्चा पात हुने, अचार खान प्रयोग गरिने एक प्रकारको साग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)