दुदेलो
ना.
- सधैँ हरियो रही हिउँदमा पनि पात नझर्ने, हरियै फूल फुल्ने र पहेँलो वा रातो फल लाग्ने भित्र काठ पसेको एक प्रकारको लहरो; दुधे लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)