दुधकटुवा

वि.

  1. आमाको दुध पर्याप्त समयसम्म खान नपाएको; कारणवश दुध खानबाट वञ्चित भएको (बालक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)