दुधालु

वि. [सं. दुग्धालु]

  1. प्रशस्त दुध दिने; दुध दिने सन्तानको।
  2. दुध आउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)