दुधिलो

वि. [दुध+इलो]

  1. दुध भएको; दुध आउने।
  2. डुम्रीका जस्तै पात र कलिला हाँगा हुने, पात भाँच्दा चोप आउने वस्तुलाई डाले घाँस खुवाइने एक बोट।
  3. दुध आउने एक प्रकारको झार; दुधे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)