दुधे च्याउ

ना.

  1. प्रायः रुखमा उम्रिने पहेँलो र फुस्रो रङको खान हुने एक जातको च्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)