दुधे मरुई
ना.
- लाम्चा आकारका ठुलठुला पात हुने, सेतो फूल फुल्ने र दुध निस्कने, लाम्चा फल लाग्ने एक लहरो; सोही लहराको फल; मोरट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)