दुधे लहरो

ना.

  1. लाम्चा, हरिया पात हुने सेता जातको फूल फुल्ने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित गर्ने, कालो र सेतो दुई भेद भएको, एक जातको लहरो; त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)