दुन
ना. [√ दुनु]
- चारैतिर पहाडले घेरिएको वा दुई पर्वतका माझको समतल बेसी; उपत्यका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)