दुना
वि. [√ दुगुना]
- कुनै मूल सङ्ख्याको दुगुना; दोबर।
- दोबर, तेबर, चौबर आदिको हिसाब गर्ने गणितीय विधि; दुनोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ दुगुना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)