दुन्याउनु

प्रे.क्रि.

  1. बङ्ग्याउनु; निहुराउनु।
  2. पट्याउनु; दोब्र्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)