दुपट्टा
ना. [सं. द्विपट्ट]
- दुई पाटा वा पत्र भएको, स्वास्नीमानिसको एक प्रकारको ओढ्ने; पछ्यौरा; दुकूल; दोपट्टा।
- काँध वा घाँटीमा राखिने लामो कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. द्विपट्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)