दुबेनी

ना. [दुबो+एनी]

  1. दुबो धेरै भएको ठाउँ; दुबो झाङ्गिएको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)