दुब्लाइनु
अ.क्रि.
- दुब्लाउने होइनु; क्षीण होइनु; हाडछाला मात्र हुनु; दुब्लो हुनु। २. बलबर्गत खतम हुनु; कमजोर हुनु; लिखुरे हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)