दुब्लो
वि. [प्रा. दुब्बलो? सं. दुर्बल]
- शरीरमा मासु कम भई पातलिएको; सिकुटे; ख्याउटे।
- बर्गत, बुता नभएको; निर्धो; निर्बल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. दुब्बलो? सं. दुर्बल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)