दुम्सी काँढे

वि.

  1. दुम्सीको कँडाजस्तो; (धान आदिको पोटाएको गाभो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)