दुयेक

वि. [दुई+एक]

  1. एकदुइटा मात्र; साह्रै कम्ती सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)