दुरतिक्रमण
वि. [सं.]
- अतिक्रमण गर्न नसकिने; जित्न नसकिने।
- नाघ्न नसकिने; दुर्लङ्घ्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)