दुरदुर
वि. बो. [सं. दूर+दूर]
- घृणा लागेर वा मन नपर्नाले टाढा पन्छाउन खोज्दा उद्गार व्यक्त गरिने शब्द; दुर्दुर।
- हेला गरिएको; घिनाउँदो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. बो. [सं. दूर+दूर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)