दुरधिगम
वि. [सं.]
- मुस्किलसँग मात्र जानिने; दुर्ज्ञेय।
- ठुलो परिश्रमले मात्र पाउन सकिने; दुष्प्राप्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)