दुरभिसन्धि

ना. [सं.]

  1. खराब उद्देश्य लिएर गरिएको गुप्त सम्झौता; षड्यन्त्रपूर्ण सन्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)