दुरभियोजन
ना. [सं.]
- कसैलाई विनाकारण हानि पुर्याउने हिसाबले गोप्य रूपमा गरिने कारबाई; गुप्त अभियोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)