दुराशय

ना. [सं.]

  1. खराब आशय; नराम्रो अभिप्राय।
  2. नराम्रो आशय राख्ने मानिस; दुरात्मा।
  3. मनमा खराब विचार राख्ने; कपटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)