दुराशा

ना. [सं.]

  1. असम्भव कुराहरूमा गरिने आशा; पूरा नहुने आशा।
  2. खराब कुराको इच्छा वा चाहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)