दुरी
ना. [दूर+ई]
- एक वस्तुदेखि अर्को वस्तुसम्मको वा एक ठाउँदेखि अर्को ठाउँसम्मको अन्तर; एक दोस्राका बिचको अन्तर; अन्तर; फरक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [दूर+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)