दुरुत्तर
ना. [सं.]
- नराम्रो किसिमको जवाफ; खराब उत्तर।
- सजिलोसित उत्तर दिन नसकिने।
- राम्ररी उत्तर दिन नसक्ने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)