दुरुत्साह

ना. [सं.]

  1. अनुचित वा नराम्रो प्रकारको उत्साह; दुःसाहस।
  2. गर्न नहुने कामकारबाईमा उत्साहित हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)