दुरुत्साही

ना.

  1. अनुचित तथा उत्तेजक अपराध गर्नाका लागि अरूलाई उत्साहित गर्ने वा आदेश दिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)