दुरुपयोग
ना. [सं.]
- ,धन, शक्ति आदिको उपयोग; अनुचित उपयोग।
- जथाभाबी भएको खर्च।
- कुनै पनि कामकुरामा फजुल रूपमा उडाइएको खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)