दुरूह

वि. [सं.]

  1. छिटै बुझ्न नसकिने; मुस्किलले मात्र बुझिने, दुर्ज्ञेय; दुर्बोध; अप्ठ्यारो; कठिन; जटिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)