दुरे

ना. [सं. दूर+ए]

  1. साना पातला पात हुने, हरियो र पहेँलो फूल फुल्ने; रुखमा बेरिएर बढ्दै जाने एक जातको लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)