दुर्गत
वि. [सं.]
- दुर्गतिमा परेको; बिल्लीबाठ भएको; खराब हालतको।
- दीनहीन अवस्थाको; दुःखी; दीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)