दुर्गन्धी

वि.

  1. नराम्रो गन्ध भएको; दुर्गन्ध आउने; गनाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)